apinampa-logo
नेपाल सरकार
वन तथा वातावरण मन्त्रालय
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग

अपी नाम्पा संरक्षण क्षेत्र कार्यालय

दार्चुला

राष्ट्रिय निकुञ्ज तथा आरक्ष आयोजना

Posted on:


अपिनम्पा संरक्षण क्षेत्रको संरक्षण र व्यवस्थापन गर्न यो कार्यक्रम विगत देखि नै संचालन भई रहेको छ । यो कार्यक्रम राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको मुख्य कार्यक्रम पनि हो । यस कार्यक्रमले अपिनम्पा संरक्षण क्षेत्रका कर्मचारीहरुको समेत व्यवस्थापनको कार्य गर्दछ । आ.ब. २०७८/०७९ को बजेट चालु बजेट: रु. ४,०३,३५,०००।- पूँजिगत बजेट रु. १,३१,८५,०००।- जम्मा बजेट : रु. ५,३५,२०,०००।-