apinampa-logo
नेपाल सरकार
वन तथा वातावरण मन्त्रालय
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग

अपी नाम्पा संरक्षण क्षेत्र कार्यालय

दार्चुला

स्थान विस्तार

अपी नम्पा सम्रक्षेण क्षेत्र सुदुर पश्चिमाञ्चल विकास क्षेत्रमा पर्दछ। यसको पश्चिमी सिमा महाकाली नदिले बनेको छ भने उत्तरी सिमा तिब्बत सँग जोडीएको छ। यस क्षेत्रका पुर्बी नजिक जिल्लाहरु बझाङ र बैतडी हुन। यसको अपी हिमाल सँगको उचाईको दायरा ५१८ देखी ७,१३२ मि. को हाराहारीमा पर्दछ र यो पवित्र कैलाश परिदृश्यको छाँटिएको क्षेत्रमा पर्दछ । तलको नक्साले अपी नम्पा सम्रक्षेण क्षेत्रको अझ विस्तारमा जानकारी गराउछ ।